आज महाअष्टमी मनाइँदै होस्ट खबर १७ आश्विन २०७९, सोमबार 0 Min Read Aa काठमाडौं : बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदैछ । आज दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । शक्तिपीठको दर्शन गर्ने र पशुबली दिएर दुर्गा भवानीको विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ । पशुबली नगर्नेले घिरौला, नरिबललगायतको बली दिने गर्छन् । प्रतिक्रिया दिनुहोस् होस्ट खबर १७ आश्विन २०७९, सोमबार SearchSearch ताजा अपडेट आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ? प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल एमालेमा ओली–विद्या टसल: रोक्ने पार्टीको निर्णय, पछि नहट्ने विद्याको अडान
प्रतिक्रिया दिनुहोस्