आज डिभीको नतिजा आउदै, यसरी हेर्न सकिन्छ

होस्ट खबर २२ बैशाख २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौं : अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

https://dvprogram.state.gov/ESC/CheckStatus.aspx

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array