कर्णाली प्रदेशमा प्राविधिक क्षेत्रमा जागिर खुल्यो (सूचनासहित)

होस्ट खबर २३ माघ २०८०, मंगलवार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिक तर्फ पाँचौं तहका पदहरुको विज्ञापन खुला गरेको छ।

आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पाँचौं तहका १२ पदमा दरखास्त आह्वान गरेको हो।

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदरहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न आयोगले ३३ पदमा दरखास्त आह्वान गरेको हो।

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुले अनलाइन प्रणालीबाट अनलाइन दरखास्त दिनुपर्ने आयोगले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्