जाजरकोटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

होस्ट खबर ४ कार्तिक २०८०, शनिबार
0 Min Read
Aa

जाजरकोट : जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारको शुक्रबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको र अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्