कर्णाली प्रदेश सभाको वैठक आज बस्दै

होस्ट खबर ५ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सभाको वैठक आज बस्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएपछि बस्न लागेको प्रदेश सभाको वैठकमा शोक प्रस्ताव पारीत गरिने कार्यसूचि तय भएको सभामुख नन्दा गुरुङ्गले बताईन ।

‘बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले भोली बस्ने वैठकमा शोक प्रस्ताव पारीत गर्ने निर्णय भएको छ । उनले भनिन्, ‘आज बस्ने वैठक शोक प्रस्ताव पारीत गर्ने र अर्को वैठक असोज १५ गते दिउसो तीन बजे बस्ने निणर्य समितिले गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्