सुर्खेतको वीरेन्द्रनगर-११ मा बेवारीसे सव फेला

होस्ट खबर २ भाद्र २०८०, शनिबार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर -११ चौखेढुगां खोला पुलको आडैमा बेवारीसे अवस्थामा सव फेला परेको छ । केही समय अगाडी भाईरल भएको रोडको आडैमा अन्दाजी २७/२८ वर्षका पुरुषको सव फेलाको परेको हो ।

शनिबार विहान स्थानिले बेवारीसे अबस्थामा सव देखेपछी प्रहरीलाई खबर गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीका अनुसार प्रहरी उक्त स्थानमा पुगिसकेको र बेवारीसे सवको अनुसन्धान भईरहेको जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्