भोली असार १४ गते देशभर सार्वजनिक बिदा

होस्ट खबर १३ असार २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौँ : नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते भोली बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्