आइतबार जुम्लामा सार्वजनिक बिदा (सूचनासहित​)

होस्ट खबर ११ चैत्र २०७९, शनिबार
0 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array