वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

होस्ट खबर १० चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं : वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गरे की ताम्राकार निडर र हक्की स्वभावकी थिईन्।

लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उनको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । उनको आज दाहसंस्कार गरिने जनाइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्