दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

होस्ट खबर ३० फाल्गुन २०७९, मंगलवार
0 Min Read
Aa

सुर्खेत : दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४।१ रिक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्