कछुवा गतिमा जुम्लाको विकास खर्च

होस्ट खबर २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्ला हो । संघीयतापछिको यहाँको पूर्वाधार विकासले फड्को मार्दै गएको छ । यद्यपी, यहाँको भौगोलिक विकटता, नागरिकको चाहानाअनुसारको विकास अपेक्षित रुपमा अझै हुन सकेको छैन् ।

गाउँमा सडक पुगे पनि गाडी पुगेका छैनन् । पिठ्युँमा भारी बोक्नुपर्ने नागरिकका पीडा उस्तै छन् । सडक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा रोजगारको विकास पनि संघीयताको मर्मअनुसार अघि बढेको छैन ।

कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटजस्ता दुर्गम जिल्लाको समृद्धिका सडक सञ्जाल (कनेक्टिसिटी) विद्युत, इन्टरनेट (इलेक्ट्रिसिटी) को विकास पहिलो प्रथामिकता हो ।

कनेक्टिभिटी र इलेक्ट्रिसिटीको विकास बिना कर्णालीका नागरिकले विकास संघीयताको अनुभूति गर्ने स्थिति छैन । त्यसका लागि विनियोजित पुँजीगत बजेटको शतप्रतिशत कार्यान्वयन गर्नेतर्फ सरकारी संयन्त्रको सक्रियता जरुरी छ । कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्