चितवन–२ मा १० वैशाखमा उपनिर्वाचन हुने

होस्ट खबर २९ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आइतबार आयोगले जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्