सुर्खेतमा साइकल दुर्घटना हुदा एक जनाको मृत्यु

होस्ट खबर २३ माघ २०७९, सोमबार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा साइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर-१ को गौरीखोला पुलमा सोमबार विहान साइकल सवार एकजना व्यक्ती दुर्घटनामा परी घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार उनी साइकल सहित पुलबाट खोलामा खसेका हुन् । अहिले प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array