वृद्धालाई कुटपिट गरेको आरोपमा अस्ट्रेलियामा नेपाली नर्स पक्राउ

होस्ट खबर १७ माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : अस्ट्रेलियामा एक वृद्धालाई कुटपिट गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छन्। प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेको हो। वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रूपमा पाण्डे कार्यरत थिइन्।

पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी परेपछि पाण्डे पक्राउ परेकी हुन्। पाण्डेविरुद्ध उनकै सहकर्मीले उजुरी दिएकी हुन्।

पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array