कर्णालीमा पनि मन्त्रालय घटाइयो

होस्ट खबर १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

सुर्खेत : गण्डकी प्रदेशसले १२ वटा मन्त्रालय घटाएर ७ वटामा झारेपछि अरु प्रदेशले पनि मन्त्रालय घटाउन थालेका छन् । कर्णाली प्रदेशमा एउटा मन्त्रालय घटाइएको छ ।

सोमबार बसेको एमाले र माओवादीको बैठकले पहिले विभाजन गरिएका उर्जा तथा सिचाईं मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पुनः समायोजन गरेर एकै मन्त्रालय बनाउने निर्णय भएका मुख्यमन्त्री राजकुमार शर्माले बताए ।

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अब छिट्टै मन्त्रिपरिषद विस्तार हुने पनि दाबी गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्