कर्णालीको उपसभामुख आज चयन गरिने

होस्ट खबर ४ माघ २०७९, बुधबार
0 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९९० बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्