आज यती समूहका कुनै जहाज नउड्ने

होस्ट खबर २ माघ २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं : यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

यतीको ९एन एएनसी एटीआर ७२–५०० विमान विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array