भोलि शोक विदा दिने मन्त्रिपरिषद्को निर्णय

होस्ट खबर १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले भोलि शोक विदा दिने निर्णय गरेको छ । आज पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरको विमान पोखरा विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array