यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना: ६८ यात्रुको अवस्था अज्ञान

होस्ट खबर १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

सो विमान ६८ जना यात्रु लिएर पोखराका लागि उडेको थियो । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।। विस्तृत विवरण आउन बाँकी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्