मुगुमा अन्तरजातीय विवाह गर्नेले एक लाख पाउने

होस्ट खबर ३० पुष २०७९, शनिबार
0 Min Read
Aa

मुगु : छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ।

नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्