पृथ्वी जयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा

होस्ट खबर २७ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं : सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्