राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ: प्रवक्ता मुकुल ढकाल

होस्ट खबर १० पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्