अब गठबन्धन टुट्यो: रामचन्द्र पौडेल

होस्ट खबर १० पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन टुटेको बताएका छन् । यसअघि बालुवाटारबाट निस्किने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटेको बताएका थिए ।

प्रचण्डले कांग्रेसकै कारण गठबन्धन टुटेको बताएका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्