कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते

होस्ट खबर ८ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ पुस ११ गते हुने भएको छ । कर्णाली प्रदेश सचिवालयका अनुसार पुस ११ गते कर्णाली प्रदेश सभाको सदस्य पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य माननीय विनोद कुमार शाहले प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् शपथ ग्रहणका लागि सांसदहरुलाई शपथ लिनु भन्दा दुई घण्टा अगाडि नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्