कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी, गगनले ल्याए २५ मत

होस्ट खबर ६ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् । सभापति देउवा ३९ मत अन्तरले विजयी भएका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array