कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी, गगनले ल्याए २५ मत होस्ट खबर ६ पुष २०७९, बुधबार 0 Min Read Aa काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् । सभापति देउवा ३९ मत अन्तरले विजयी भएका हुन् । प्रतिक्रिया दिनुहोस् होस्ट खबर ६ पुष २०७९, बुधबार SearchSearch ताजा अपडेट आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ? प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल एमालेमा ओली–विद्या टसल: रोक्ने पार्टीको निर्णय, पछि नहट्ने विद्याको अडान
प्रतिक्रिया दिनुहोस्