काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन ।
वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनको सरकार बन्ने बलियो सम्भावना देखिएको छ । बाँकी तीनवटा प्रदेशमा पनि मिलीजुली सरकार बनाउनुपर्ने अवस्था देखिएको छ ।
प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा वर्तमान सत्ता गठबन्धन वा विपक्षी एमाले गठबन्धन कसको नेतृत्वमा सरकार बन्छ भन्ने अड्कल काट्न सक्ने अवस्था छैन । आजको नागरिक दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्