संघीय संसदको एक कार्यकाल पुरा

होस्ट खबर १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सँगै संघीय संसदको एक कार्यकाल पुरा भएको छ । अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तयारीमा छ ।

हालसम्म आएको मत परिणामले कुनै पनि दलले मात्रै बहुमत ल्याउने र सरकार बनाउने स्थिति रहेको देखिदैन् । अहिलेसम्म धेरै स्थानका मतपरिणाम भने आइसकेको छ ।

संसदमा दर्ता भएका विधेयकहरु केही निष्क्रिय भइसकेका छन् । भने केही विधेयकहरु विचाराधिन अवस्थामा रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्