हुम्ला –१ मा माओवादीका छिरिङ डम्दुल लामाको अग्रता, एमाले पछ्याउँदै

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

हुम्ला : हुम्ला निर्वाचन क्षेत्रमा–१ मा नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा कार्चेनले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार लामाले ११ हजार ५ सय ७६ मत प्राप्त गरि अग्रता लिएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दल रावल ७ हजार ६ सय ८८ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार तेजबहादुर रावलले ३ सय ३८ मत प्राप्त गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्