कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

सुर्खेत : कालीकोटबाट प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन्। वाम–लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्।

उनका निकटम प्रस्तिपर्धी नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाहीले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्