बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम निर्वाचित

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं : बर्दिया-१ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस उम्‍मेदवार सञ्जयकुमार गौतम निर्वाचित भएका छन् । गौतमले एमाले उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् । गौतमले ३०६११ मत ल्याएका हुन् ।

उनीसँग पराजित ज्ञवालीले २६१५५ मत ल्याए । उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३९९३ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११०४ मत ल्‍याए । यो क्षेत्रमा सुरुवाती मतगणनादेखि नै रोचक प्रतिष्पर्धा थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array