सुर्खेत-२ प्रदेशसभा ‘ख’मा बिन्दमान बिष्टको अग्रता कायमै

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर- २ प्रदेशसभा (ख) बाट गठबन्धन दलका (माओवादी केन्द्र) उम्मेदवार बिन्दमान बिष्टले अग्रता कायम राखेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार बिष्टले ६ हजार ४ सय १९ मत प्राप्त गरेका छन् भने नेकपा एकिकृत समाजवादीका मोहन सिंह बडुवालले ३ हजार ८ सय १७ मत प्राप्त गरेका हुन् अर्कोतर्फ भने नेकपा एमालेका ताराकेशर गौतमले ३ हजार ७ सय ०३ मत प्राप्त गरेका हुन् । बिष्टले २ हजर ६  सय ०२ मतले अग्रता हासिल गरेका छन् l

अहिले सम्म नतीजाले नेकपा एस र नेकपा एमालेको प्रतिशप्रधा भईरहेको छ भने नेकपा माओवादीका बिष्टले मतान्तरण बढाउदै प्रथम स्थानमा अग्रता कायम राखेका छन् l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्