सुर्खेत-१ (ख)मा माओवादीका कृष्ण जिसीको अग्रता कायमै

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट गठबन्धन दलका (माओवादी केन्द्र) उम्मेदवार कृष्ण बहादुर जिसीले अग्रता कायम राखेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार जिसीले १७ हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका डण्डीप्रसाद शर्माले १३ हजार ९ सय ७१ मत प्राप्त गरेका हुन् । जिसीले ३ हजर ४ सय ५९ मतले अग्रता हासिल गरेका छन् l

हाल अब लेकवेशी नगरपालिका १,२,३,४,५,६,८ वडाको मत गणना हुन वाकी रहेको जानकारी प्राप्त भएको छ l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्