सुर्खेत-१ मा कांग्रेसका खड्का मतान्तरण बढाउँदै

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्ण बहादुर खड्काले मतान्तर बढाउँदै लगेका छन् ।  करिब ३३ हजार मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ ।

कांग्रेसका पुर्ण बहादुर खड्काले १८ हजार ०३५ मत प्राप्त गरेका छन भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका धुर्व कुमार शाहीले १३ हजार ८ सय ५२ मत प्राप्त गरेका छन । उनिहरु बिच ४ हजार १ सय ८३ मतान्तरको फरक रहेको छ ।

यस क्षेत्रमा ७९ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array