गोरखा-२ बाट प्रचण्ड भारी मत अन्तरले विजयी

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मत अन्तरले विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् ।

प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् । यहाँ अब्दुस दोस्रो हुने ठानिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array