सुर्खेत-१ मा कांग्रेसका खड्काको १ हजार ९९३ मतको अग्रता

होस्ट खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १० हजार ३ सय ९९ मत गणना गर्दा कांग्रेसका पुर्ण बहादुर खड्काले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् ।

कांग्रेसका खड्काले ५ हजार ९ सय २२ मत प्राप्त गरेका छन भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका धुर्व कुमार शाहीले ३ हजार ९ सय २९ मत प्राप्त गरेका छन । उनिहरु बिच १ हजार ९ सय ९३ मतान्तरको फरक रहेको छ ।

यस क्षेत्रमा ७९ हजार मत खसेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array