जाजरकोट १ ‘ख’ बाट राजीवविक्रम शाह ३ हजार ७३५ मतले अगाडि होस्ट खबर ६ मंसिर २०७९, मंगलवार 0 Min Read Aa जाजरकोट : जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् । उनले ११ हजार ९१८ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ८ हजार १८३ र राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् । प्रतिक्रिया दिनुहोस् होस्ट खबर ६ मंसिर २०७९, मंगलवार SearchSearch ताजा अपडेट आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ? प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल एमालेमा ओली–विद्या टसल: रोक्ने पार्टीको निर्णय, पछि नहट्ने विद्याको अडान
प्रतिक्रिया दिनुहोस्