जाजरकोट १ ‘ख’ बाट राजीवविक्रम शाह ३ हजार ७३५ मतले अगाडि

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

जाजरकोट : जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् । उनले ११ हजार ९१८ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ८ हजार १८३ र राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array