काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदिप पौडेल विजयी

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम परिणाममा पौडेलले ५ हजार ६५ मतको अन्तरले नेकपा (एमाले) का ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

पौडेलले १५२३७ मत ल्याएका छन् । उता, पराजित पोखरेलले १०१७२ मत ल्याएका छन् । यसअघि ०७४ मा सो क्षेत्रमा पोखरेल विजयी भएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्