सल्यानमा प्रकाश ज्वालाको दोब्बर भन्दा बढी मतले अग्रता

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

सुर्खेत : सल्यानमा पछिल्लो मतगणना अपडेट अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गरेका छन् ।

हाल सम्म मत गन्दा ज्वालाले १ हजार ६८८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ४ हजार १६७ मत ल्याएका छन् । एमालेका राजेन्द्र वीर रायले ४ हजार ८११ मत मात्रै ल्याएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्