रुकुम पश्चिममा जनार्दन शर्मालाई सुरुवाती अग्रता

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

सुर्खेत :  रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवाती अग्रता मिलेको छ। ७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन्। यहाँ नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपककुमार मल्लले ७० मत प्राप्त गरेका छन्। गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्