जाजरकोटमा शक्ति बस्नेतको अग्रता कायमै

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

सुर्खेत : जाजरकोटमा शक्तिबहादुर बस्नेतले (माओबादी केंद्र) अग्रता लिएका छन् । ५ हजार ८ सय ६४ मत गणना गर्दा हँसिया हथौडा चुनाव चिह्नका बस्नेतले ३ हजार ५६ मत ल्याएका छन् ।

त्यस्तै गरी नेकपा एमालेका निरज आचार्यले २ हजार ३८६, पुतली ३४, हलो ५५,घण्टी २५,करूवाले १६ मत प्रप्त गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्