डडेल्धुरामा सागर ढकाल ३२ सय १४ मतले पछि परे

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

डडेल्धुरा : डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । हाल सम्म मत गन्दा देउवाले ६८८० ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ३६६६ र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १८६२ मत ल्याएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्