सुर्खेतको सिम्तामा मतदान सुरु

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका-६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्