ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडी

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

जुम्ला : जुम्लाबाट राप्रपाका उम्मेदवार रहेका ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडी रहेका छन । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम ९कुवँर०ले १ हजार ४४९ मत पाएकी छन् ।

यसैगरी एमालेका रतननाथ योगीले ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्