काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् ।

सिंहले ७१४० मत ल्याएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मिश्रले ७०११ मत ल्याए ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्