काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी होस्ट खबर ६ मंसिर २०७९, मंगलवार 0 Min Read Aa काठमाडौं : काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७१४० मत ल्याएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मिश्रले ७०११ मत ल्याए । प्रतिक्रिया दिनुहोस् होस्ट खबर ६ मंसिर २०७९, मंगलवार SearchSearch ताजा अपडेट आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ? प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल एमालेमा ओली–विद्या टसल: रोक्ने पार्टीको निर्णय, पछि नहट्ने विद्याको अडान
प्रतिक्रिया दिनुहोस्