एमालेका कर्णाली इन्चार्ज यामलाले गरे मतदान

होस्ट खबर ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

सुर्खेत : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले मतदान गरेका छन्। आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका ४ भैरम मावि विद्यालय मतदान केन्द्रमा पुगेर उनले भोट खसालेका हुन्।

कँडेल एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array