कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (विवरणसहित)

होस्ट खबर २१ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं : प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निर्वाचन आयोगले निश्चित योग्यता तोकेको छ । त्यसबाहेक विभिन्न कारणले उमेर पूरा भएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुन्छ ।

२५ वर्ष पूरा नभएको, विदेशी नागरिक वा विदेशी नागरिकता, ग्रीनकार्ड, स्थायी बसोबास लिइसकेको नेपाली, मतदाता नामावलीमा नाम समावेश नभएको, लाभको पदमा बहाल रहेको व्यक्ति पनि अयोग्य हुन्छ ।

 

 

 

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array