आज महाअष्टमी मनाइँदै

होस्ट खबर १७ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं : बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदैछ । आज दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ ।

शक्तिपीठको दर्शन गर्ने र पशुबली दिएर दुर्गा भवानीको विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ । पशुबली नगर्नेले घिरौला, नरिबललगायतको बली दिने गर्छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array