सुर्खेत–२ ‘ख’ बाट पञ्चा सिंह प्रदेश सभाका लागि सिफारिस

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

सुर्खेत : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह आगामी निर्वाचनका लागि सुर्खेत क्षेत्र २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवार सिफारिस भएकी छन् ।

माओवादी केन्द्रीय सदस्य समेत रहेकी सिंह सुर्खेत क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवार सिफारिस भएकी हुन् । कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्रबाट सिफारिसमा परेकी सिंह एक्लो महिला हुन् l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array