गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिँदै निर्वाचन क्षेत्रअनुसारको अवस्थासहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई जिम्मा लगाउने भएका हुन् ।

बुधबार रातिसम्म गठबन्धनका बिचमा तालमेल हुँदा कसले कति सिट पाउने भन्ने सहमति बनेको छैन । तर, आज प्रतिवेदन शीर्ष तहमा बुझाउने तयारी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array