सुर्खेत-२ ‘क’ बाट यामलाल कँडेल प्रदेशसभामा सिफारिस

होस्ट खबर १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस भएका छन् ।

शनिबार बसेको नेकपा एमाल निर्वाचन क्षेत्र समन्वय कमिटीको कँडेललाई सुर्खेत क्षेत्र नं। २ (क) बाट प्रदेशसभा सदस्य उम्मेद्रमा सिफारिस गरेको हो । कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।

कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । मुख्यमन्त्री बन्ने भन्दै ०७४ मा प्रदेशमा लडेका कँडेल एमालेको स्पष्ट वहुमत हुँदा पनि मुख्यमन्त्री बन्न भन्न भने सकेनन् ।

फेरि पनि मुख्यमन्त्री बन्ने अपेक्षा सहित प्रदेशमा लड्न लागेको एमाले नेताहरुको दाबी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array